काठमान्डाँै
गायक मोहन धर्ति र गायिका पुर्णकला विसी को “धन छ नेपालमा ” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएको प्रेमी र प्रेमीका विचको परिस्थितीलाई मार्मिक गीतमा समेटिएको छ ।

कमल धर्तीको शब्द तथा भिम ज्वलन्त योगी को संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । धन कमाउने आशाले गर्दा परिवारबाट टाडा भएको आफनो श्रीमानलाई जसरी भएपनी आफु नै जन्मेको माटोमा फर्कन आग्रह गरिएको छ ।
दिनेश मुस्कानको छायाँकन , अनिल विष्ट प्युठानी को सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । “ धन छ नेपालमा ” गीतको भिडियोमा साया भण्डारी , चिरजिवी कार्कीको अभिनय रहेको छ ।

“ धन छ नेपालमा ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया