नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेश्य लियर २०५६ साल देखि अहिले सम्म निरन्तर संघर्श् गरिरहेकी मीठो स्वर कि धनी गायिका कृष्ण परियार ले अहिले सम्म ५ हजार भन्दा बढी गित मा स्वर सर्बद गरि सकेकी छिन बिगत का सुपर हित गित हरु ,रेशुंगाको बन , रुमाल धोको छु यो खोलि को पानी कोहि नखानु मैले छोको छु ’ खस्यो बलेनी,गल्ति मेरै हो गीत अझै पनि उस्तै लोकप्रिय छ
खबर पाईन नामक एकल लोकगीतमा उनै गायीका कृष्ण परीयारको एकल आवाज,शब्द तथा लय रहेको छ उक्त गित को भिडियो गायिका Krishana Pariyar Youtub Chanal मार्फत सार्बजनिक गरिएको छ भने यो गित मा अभिनय कृष्ण परीयार र रमेश पारीयार को देख्न सकिन्छ उक्त भिडियो मा स्मृति तिमिल्सिना ले निर्देशन गरेकी छिन उक्त गीतमा सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ
पूरा भिडियो हेर्न तल लिङ मा जानुस

तपाईको प्रतिक्रिया