भारतकाे चर्चित गायन रियालिटि शाे सारेगमप लिटल च्याम्सकाे टप ६ अर्थात फाईनलमा प्रितम अाचार्य पुगेका छन । ११ वर्षिय प्रितम ले अडिसन देखि नै जजहरु चर्चित भारतिय कलाकारहरु र सारा नेपालिहरुकाे मन जित्दै अाफुलाई अब्बल साबित गरेका थिय । टप ९ बाट टप ६ मा अाँउदा नि चार्टबस्टर प्रस्तुति सहित जजहरुलाई रुवायका प्रितम प्रफाेमेन्स अफ दि विक पनि भय । याे भन्दा अगाडि पनि प्रफाेमेन्स अफ दि विक बनेकाे प्रितम अब उपाधि नजिक छन ।

तपाईको प्रतिक्रिया