काठमान्डाँै ।
गितकार बाट चलचित्र लेखन हुँदै निर्देशनमा पाइला राखेका शंकर अधिकारी घायल को पहिलो निर्देशनमा बनेको नेपाली कथानक चलचित्र काचुली यहि श्रावण २४ बाट गते रिलिज हुदैछ ।

बिजि बर्मा फिल्म्स को ब्यानरमा कला राई को प्रस्तुति रहेको छ।शुभेच्छा थापा,सुबास गजुरेल,शर्मिला शर्मा,रबिन श्री, राजन महर्जन का साथमा नव कलाकार दिप कुलुङ,भुमा सापकोटा ,राजन श्रेष्ठ ,रिजन बिसुन्के,अस्मि थापा, अन्जना ज्योती र सुनिता गौतम को अभिनय रहेको छ ।

सुशील डागिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र दिलिप राई को नृत्य ,राजेन्द्र बजगसी,राजु लामा,शंकर अधिकारी घायलको संगीत मा सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ,शम्भु रै का को आवाज रहेको छ ।

बिस्वास भण्डारी को सम्पादन ,तिरुपती पिक्चर्स ले बितरण को जिम्मा लिएको छ भने इन्टरटेन्टमेन्ट मिडिया पार्ट्न र र रोशन पोख्रेल मिडिया कोर्डिनेटर रहेका छन । काचुली मुभी श्रावण २४ मा नेपाल भरी रिलिज गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया