Flash

प्रतिक्षा स्पन्दन , काठमान्डाँै
चर्चित गायक भागिरथ चलाउने र गायिका भावना अर्यालको स्वरमा मा “एउटै धर्ती” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । जिवनका हजारौँ सपनाहरु बुनेका प्रेमिल जोडीहरुको भावनालाई गीतमा ब्यक्त गरिएको छ ।कुमार परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायांकन , राजेश कुमारको सम्पादन , निर्देशन गौतम शेर्पाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुरज , ज्योती र दिरासको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : २०७६-असार-२२ २०:२८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]