सन्देशमुलक सामाजिक चेतनाको बिषय बोकेको नेपाली शर्ट मुभी ”ऐना” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। ‘द लिन मिडिया’ले निर्माण गरेको शर्ट मुभी ”ऐना”मा सचिन गौतम ,सन्जीब पोखरेल ,कृष्ण पाण्डे र अनिता के सीको गहन अभिनय रहेको छ बिशेष गरी मानव जाति बाट प्रकृति स्रोत र साधनमाथि गरिएको जथाभाबीको दुरुपयोग बाट बातावरणमा पर्ने असर र त्यसले पछि मानव समुदायमामा नै कस्तो प्रभाब पर्छ भन्ने देखाउन खोजिएको ”ऐना”मा अनिता के सीको स्टोरी , दीपक गिरिको सिनेमाटोग्राफी , गिरिश रिजालको सम्पादन रहेको छ ‘द लिन मिडिया’ले धेरै मनोराजनात्मक बिषयबस्तु र विभिन्न सन्देशमुलक शर्ट मुभी हरु बनाउने तयारी स्वरुप संचालनमा आएको हो ।
शर्ट मुभी ”ऐना” हेर्नको लागी तलको युट्युबको लिंक लाई थिच्नु होला

https://www.youtube.com/watch?v=AwYnHBJEEdQ

तपाईको प्रतिक्रिया