आर पोखरेल, काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “तिमी मेरी मनकी फुल ”गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।

प्रेममा हुने त्याग र समपर्णलाई गीतमा समेटिएको छ । सुधमा कृष्ण सुवेदीको शब्द तथा बालान्द राईको संगीत गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “तिमी मेरी मनकी फुल ” गीतको भिडियोमा सुशिला थापा , आर्यन पुडासैनी , अनिश श्रेष्ठको अभिनय रहेको छ ।
“तिमी मेरी मनकी फुल ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया