गायक तेजस रेग्मी र गायिका प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत भमराको हुल सार्वजनिक भएको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको गीतमा आशिस अबिरलको संगीत संयोजन रहेको छ ।

शिव बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, पूजन घिमिरे, सुनिल शाही, रालिना ठकुरी फिचर्ड छन । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया