Flash

नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत “पंखा एसी” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र “लम्फु” बाट चर्चामा आएका नायक “कबिर खड्का” मोडेल “एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन ।
शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको “पंखा एसी” को भिडियो “डश म्युजिक नेपाल”को अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुस भिडियो:

Published date : २०७६-भाद्र-१३ १२:४०

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]