आर पोखरेल, काठमान्डाँै ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ” दिल भित्र”को भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ । आफनी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । विक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । सार्वजनिक गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

” दिल भित्र” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया