रोशन पोखरेल , काठमान्डाँै । नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएकी गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको “साथी“ बोलको सुमधुर गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युव मार्फत सर्बजनिक भएको छ ।

गीतकार डा. सुमाया राईको शब्द तथा डि आर अ्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।साथी साथी बिच हुने भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ ।गीतमा मित्रतालाई अगाडिबाट नियाल्ने कोशिष गरिएको छ । इसक जबेगुले छायांकन र सम्पादन गरि तयार पारेका छन् ।
”साथी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया