सरला पन्थी ,काठमान्डाँै ।
लोकदोहोरी गायिका धनकुमारी थापा “ सरु”ले अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको वल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट लोकदोहोरी गायिकामा आफुलाई भोट गर्नको लागी आफना आफन्त तथा आम दर्शक तथा स्रोतालाई आग्रह गरेकी छन ।

लामो समय देखी नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा सक्रिय रहदैँ हजारौ गीतहरुमा आफनो स्वर प्रस्तुत गरिसकेकी उनी हालै काठमान्डाँैमा सम्पन्न वल्ड नेपाल म्युजिक अवार्ड २०१९को सर्वोकृष्ट १० को नोमिनेसनमा पर्न सफल भए सगैँ गीत संगीतमा क्रियाशिल बन्दैँ गर्दा आफुलाई थप हौसला मिलेको उनले बताइन ।

डा कृष्णहरि बरालको शब्द तथा गायिका धनकुमारी थापा“ सरु “को स्वरमा रहेको “जाम नाच्न जाम ” बोलको गीतबाट नोमिनेसनमा परेकी गायिका सरु लाई विजयी गराउनको लागी नेपाल भित्रबाट आफनो मोवाइलको म्यासेज बक्समा WN टाइप गरि 2C एक स्पेस दिएर लेखी ३३००१ मा पठाउन सकिने भएको धनकुमारी थापा सरुले ले बताइन ।

साथै नेपाल बाहिर बाट निम्न तरिकाबाट थापालाई सक्दो भोट गर्न सकिन्छ ।
उहाँले नेपालीहरुको महान् चाड बडा दशैं –२०७६ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना ब्यक्त गर्नुभएको छ ।

अनलाईन भोट गर्न निम्न तरिका अवलम्बन गर्नुहोस ।
steps1: www.wn musicaward.com
step:2 click vote menu
step3: click MFlock dohori singer category
step4 click vote bottom unter the name DHAN KUMARI THAPA SARU

फेसबुक मार्फत भोट गर्नका लागी निम्न तरिका अपनाउनुहोस ।
बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को आधिकारिक फेसबुक पेजमा गएर धनकुमारी थापा सरुको फोटोलाई लाइक कमेन्ट तथा शेयर गरेर गर्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया