राजु बोहरा–काठमाडौँ । आज प्रणय दिवस , आज गर्ने जोडीहरुको लागि केहिले पनि छेक्दैन भन्छन् हो रहेछ क्यारे, यहाँ मोडल रामचन्द्र बोहरा करिश्मा ढकाललाई दिउँसो भेट्दा आमाले कराउछिन भन्दै सुस्त-सुस्त साँझ परेपछि गोस्वारा जह्र्नु भन्दै अनुरोध गरेका छन् । यो भाव उनीहरुले द्वयले “मन्थलीमा झरे” बोलको गीतको म्युजिक भिडियो मार्फत बोलेका हुन् । रामचन्द्र बोहरा कै लय तथा शब्द सृजनाले सजिएको यस गीतमा जनक लामा र अर्चना स्यान्ग्तनको कर्णप्रिय स्वर रहेको छ । आफ्नै कला संस्कृति र मौलिकतामा आधारित यस गीतको म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया