Flash

विराटनगर , फागुन १०
पछिल्लो समय निकै आम दर्शक बाट रुचाइएकी मोडल हुन सुर्खेतकी छोरी सन्चिता शाही ।एकपछि अर्काे हिट गीतमा शाहि जम्दै जान थालेपछि उनी ब्यस्त समेत रहन थालेकि छन् । मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले एक पछी अर्को चर्चित गितहरु बजारमा आउदा उनको कामको प्रसंसा गर्ने दर्शक तथा सुभचिन्तकको सङख्या दिन प्रतिदिन बढदै गएको छ । हालसालै मात्र पनि मोडल संचिता शाही र पुष्प खड्का ले अभिनय गरेको आधुनिक गीत मुटुको घड्कन सार्बजनिक भएको छ । गोबिन्द गीरी को शब्द रचना,राम सिटौला को संगीत रहेको यश गीतमा प्रमोद खरेल र सुष्मा लामा थिङ को आवाज रहेको गितमा उनले राम्रो सगँ अभिनय गरेको दर्शकहरुले बताएका छन । क्रान्ति केसि को निर्देशन र संम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो अर्जुन तिवारी ले खिचेका हुन् । भने शितल सिजन डिजिटल प्रा।लीले बजार ब्यबस्थापन गरेको छ । उनले भनिन मलाई सिर्जनामा जिवन्त अभिनय गर्नु मेरो कला र देन पनि हो ।
हेर्नुहोस भिडियो ।

Published date : २०७४-फाल्गुन-१० १०:२२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]