नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “चुम्मा देउ”बोलको गीत आउने भएको छ् ।

झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याइसकेका छन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम पनि बजारमा ल्याइसक्नुभएको छ ।

चुम्मा देउ बोलको गीत अब चाडै आउँदै छ् , पहिलाको गीतहरु जसरी माया गर्नु भो त्यसरी नै माया गर्नु होस् सुन्नुहोस् भन्न चाहन्छु गायक झलक बिबसले भन्नु भयो ।
चुम्मा देउ बोलको गीतमा सञ्चारकर्मी विवेक लोप्चनको शब्द,चर्चित सङ्गीतकार एंव गायक सन्तोष प्रगाढको सङ्गित र गायक झलक बिबसको स्वर रहनेछ ।

तपाईको प्रतिक्रिया