मान्छेका मनका भावहरु कतिपय अवस्थामा आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने “जीवन कहानी” बोलको गीत सार्वजानिक भएको छ् ।

 

भिडियोमा चर्चित गायक पुस्कल शर्मा र माया लामाको आवाज रहेको छ् भने झलक सिङ्तानको सङ्गित रहेको गीत स्वंय उहाकै र धन बहादुर तामाङको शब्द रहेको छ् । मिलन लामा र मालती घलेको अभिनय रहेको गीतमा प्रेम लामाको निर्देशन र छायाङ्कन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया