दिपा अधिकारी , काठमाडौ, चैत १६ । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल सुदुर पश्चिमको बैतडिमा जन्मे का पदम कुमार बि सि र गायिका मेलिना राईका े ”फुल जस्तो जोवन” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । लोक पप र लोकदोहोरी गीतमा उनको विशेष रुचि रहेको छ । नेपाली कला र कलाकारिताको क्षेत्रमा क्रियाशिल रहेका सष्टाको आवाजलाई गोरखाली म्युजिक प्रालीले विभिन्न सर्वोकृष्ट गीत ल्याइरहेको छ । सोहि क्रममा डान्सिङ गीत ”फुल जस्तो जोवन” आएको हो ।
भावना चन्दको शब्द सिर्जनामा सजिएको सो गीतमा पदम कुमार विसीले संगीत संयोजन गरेका छन । चर्चित मोडल तथा निर्देशक अशोक विक , काजल केवि , नविन विष्टले गीतमा अभिनय रहेको छ ।डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने गायक विसीले बताए । अर्जुन सापकोटाले छायाँकन गरेको भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन भने अमर विकले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया