गायक रमित लामाले लाह्युल ह्याङ्ला बोलको गीत बजारमा ल्याउनुभएको छ् ।

लामा प्रबासमा रहेर पनि गीत सङ्गितलाई अघी बढाइरहनु भएको छ् । काभ्रेको डाँडापारिबाट हिमालयन म्युजिक अवार्डमा नोमिनेशनमा परेका एक्लो गायक हुन । लामा गायक एबम सङ्गितकार हुन । डाँडा है पारी बोलको गीतबाट उहाँले अवार्ड हात पारेको हुन ।

दबिन्द्र तामाङको शब्द,बिश्व दोङको सङ्गित र नोर्बु शेर्पाले सङ्गित सम्योजन गरेका हुन । गायक रमित लामको आवाज सजिएको गीतलाई प्रतिक मोक्तनले निर्देशन ,सुरेश श्रेष्ठले छायाङ्कन गरेका हुन । भिडियोमा प्रतिक,बिजय,शिला,अन्जु,रोशन,सुरेन्,गङ्गा,साजनको अभिनय रहेको छ् ।

 

 

तपाईको प्रतिक्रिया