उसन तामाङ बाल गायक हुन् । उसनले दुइओटा गीत रेकर्ड गरिसकेका छन् भने तामाङ चलचित्रमा पनि आफ्नो स्वर दिएका छन् ।

सानै उमेरमा सुमधुर गीत गाएर चर्चा बटुल्दै गरेका उसन तामाङ्गले गाएको गीत को भिडियो हेर्नुहोस ।

भिडियो

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/XrAp1jMCRGs” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

 

तपाईको प्रतिक्रिया