काठमान्डाँै , जेष्ठ १४
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी ” गैरी पयाँैँ ताल ” गीतको भिडियो बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए । गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छन भने उनैले संगीत पनि गरेका छन । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान सेरचनले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । ”गैरी पयौँ ताल ” गीतमा प्रदिप ज्ञवाली र अमृता लामाकको अभिनय देख्न सकिन्छ ।

हेनुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया