पछिल्लो समय दर्शकको मन मुटुमा बस्न सफल साप्ताहिक टेली सिरियल “रिसानी माफ” २५ भागमा प्रबेश गरेको छ् । “रिसानी माफ” युनिटले गौरबमय २५ भागको सुरूवातीमा केक काटेर सुरु गरेको थियो ।

क्रमिक रुपमा दर्शकको रोजाइमा पर्न सफल भागहरुमा सामसामयीक घट्नाहरुलाई प्राथमिकता दिदै हास्य अभिनय मार्फत प्रस्तुत गरेको पाईन्छ ।

टेलिसिरियल “रिसानी माफ” प्रकाश सुबेदिको परिकल्पना तथा निर्देशन रहेको छ् भने चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया