Flash

काठमाडौ १५ आषाढ । कार्यक्रम भोली शनिबार भृकुटी मण्डपको पुलिस क्लवमा हुने आयोजकले जनाएको छ ।  रेक्स फेसन होमले मिस्टर नेश्नल एण्ड मिस एस.ई.ई.को ग्राण्ड फाइनल भोली हुने भएको छ । एस इ इ दिएर बसेका बिद्याथीहरुलाई बौदिक क्षमता बढाउने उदेश्यको लागी उक्त कार्यक्रम आयोजना गरिएको रेक्स फेसन होमका प्रोपाइटर खगेस रञ्जितकारले बताएका छन् ।

उक्त मिस्टर नेश्नल एण्ड एस।ई.ई. आइकन २०१८ मा बिजेताले टेक्सास कलेजबाट स्कलरसीप , फ्लाइटेक इन्टरनेश्नलले स्कलरसीप लगायत अन्य संस्थाले सुबिधा दिने भएका छन् भने साथमा गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

 

Published date : २०७५-असार-१५ १०:१४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]