असार २४ ।गायक राजकुमार तामाङ्को सार्है नै राम्री नक्कली मैच्याङको अपार सफलअता पछि दोश्रो एल्बम सैलुङ्को मैच्याङ बजारमा आएको छ् ।

रञ्जित योञ्जन तामाङ (प्रागक्युङ्बा) शब्द रहेको उक्त गीतमा सङ्गितकार कविन योञ्जनको सङ्गित र गायक राजकुमार तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको छ ।

गायक राजकुमार तामाङ सिन्धुपाल्चोक जिल्लाको पेट्कु गाबिस वडा नम्बर ४ मा बुवा क्षेत्र बहादुर मोक्तान र आमा लालकुमारीको कोखबाट जन्मेका हुन ।

तपाईको प्रतिक्रिया