गीतकार दिनेश पोखरेलको पहिलो गीत ”सिन्दुर” सार्वजनिक भएको छ ।पछिल्लो समयका चर्चित एवम लोकप्रिय संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीत रहेको गीत”सिन्दुर”लाइ गायिका मेलिना राइको सुमधुर स्वरमा सुन्न सकिन्छ भने गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन।यो गीतमा अन्य नेपाली लभ सङ्समा भन्दा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ ।सम्पदा बाँनिया र बिनोद न्यौपाने फिचर्ड गरिएको म्युजिक भिडियो युवराज वाइबाको निर्देशन, उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको छ ।भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । झापा स्थायी घर भई हाल बेल्जियममा रहेका गीतकार पोखरेलको संगीतकार गैरे सुरेशको एकल संगीतमा छिट्टै नै गीती एल्बम ल्याउने तयारीमा छन। करिब २ दशक देखि नेपाली सागीतिक छेत्रमा लगातार लागी आफ्नै फरक पहिचान बनाउन सफल सशस्त्र प्रहरी बलमा डीएसपी पदमा कार्यरत संगीतकार गैरे सुरेशले करिब ५०० वटा भन्दा बढी गीतमा संगीत भरिसकेका छ्न ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
गायक अबिराज लकान्द्रीको ‘सुनिदेउ न’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक अबिराज लकान्द्रीको डेब्यु म्युजिक भिडियो ‘सुनिदेउ न’ सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र...
” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक
धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति ...
‘रिबन फरर’ गीतबाट सुर्य मम्बाले हात पारे सर्वोत्कृष्ट अवार्ड
काठमाडौं । करिब ३ वर्ष अघि बजारमा आएको न्यु मेन्दोमाया गित ‘रिबन फरर’ बोलको गीतबाट गायक सुर्य मम्बाले सर्वोत...
सुजता र अनन्त फिचर्ड ‘अघि बढ्ने छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं। गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। र...
पपगायक कमल मान सिंहको ‘सम्झेर यो मन दुख्छ ‘ सार्वजनिक( भिडियो )
काठमाडौं । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहको नयाँ गीत ‘सम्झेर यो मन दुख्छ ‘ सार्वजनिक भएको छ। कमल मान ...