काठमाडौँ : र्‍याप गीत ‘मलाई बाल…’ सार्वजनिक भएको छ । र्‍यापर रिभ्याम्पको स्वर, विट र अभिनय रहेको ‘मलाई बाल…’ को भिडियो सार्वजनिक भएको हो । एमएम इन्टरटेनमेन्ट मार्फत सार्वजनिक डकुमेन्ट्री बेस यो गीत रिभ्याम्पको सत्य घटनामा भनिएको छ । गीतको भिडियोलाई समिर राईले छायाँकन, सम्पादन र मिक्सिङ गरेका छन् ।
र्‍यापर रिभ्याम्पका ‘मेरी आमा’, ‘बलात्कार’, ‘ठुटे’ हिन्दी नेपाली मिक्सअप लगायत एक दर्जन भन्दा बढी र्‍याप गीत स्रोता/दर्शकमाझ आइसकेका छन् ।

तपाईको प्रतिक्रिया