तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुराहरु नमिल्दा ब्रत बस्ता समस्या हुने, झाडापखला तथा पेट सम्बन्धी समस्या पनि आउन सक्छ । श्री बिद्या कायस्थले दर कस्तो र कसरी खाने कस्ता कस्ता खानेकुराहरु समावेश गरेर खाने भन्नेकुराको सुझाब दिनुभएको छ । हेरौं उहाँसंग गरिएको यो कुराकानी ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानक...
‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स
काठमाडौंँ । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगी...
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
काठमाडौं– बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि नि...
प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?
काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २४ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात...
राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान
काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ...