पाली गीत संगीत क्षेत्रमा चाड बिशेष गीतहरु सार्बजनिक हुने क्रममा मिडियाकर्मी अनिल गुरुङ्गको शब्द संगीत तथा आवाजमा ‘घर आउदै छु आमा यो दशैमा भन्ने गीत नमस्ते अन्लाईन टिभी बाट सार्बजनिक भएको छ । उक्त गीत तथा भिडियोमा कलाकार माया राम्जाली आमाको भिमिकामा देखिएको छन् भने बैनीको भूमिकामा कलाकार सलिना मगर देखिएकी छिन उक्त गीत तथा भिडियो पनि अन्य भिडियो भन्दा फरक धारमा निर्माण भएको जानकारी दिएका छन् ।
उक्त भिडियोलाइ छायाकन करण ब्लोनको रहेको छ |उक्त गीतलाई सरोज लामाले संगीत सयोजन गरेका छन् भने निर्देशन गायक तथा पत्रकार अनिल गुरुङ्गले गरेका छन् हाम्रै परिवार भित्र घटेको बिभिन्न घटनालाई अलि फरक धारमा प्रस्तुत गर्नुको साथै अनिल जन्म दिने आमालाई सम्मान गर्दै उक्त गीत बजारमा सार्बजनिक गर्ने तयारी रहेको खुलाशा रागेको छन् भने कलाकार माया राम्जाली संगै सलिना मगरले बिगतका दिनहरुमा धेरै भन्दा धेरै भिडियोहरुमा संगै काम गरि सके छन् भने बिसेष गरि लोकप्रिय गायिका दिप गुरुङ्गको भिडियोहरु संगै देखिएका थिए इ दुइ कलाकार तर पहिलो पटक आमा र छोरीको भूमिकामा भने पहिलो पटक देखिदै छन् ।
के दिन अगाडी मात्र अनिल गुरुङको शब्द संगीत तथा आवाजमा रहेको गीत ‘म हु साइको’ भन्ने गीत तथा भिडियो अत्यधिक माया र साथ पाएका गायक अनिल गुरुङ यो गीत तथा भिडियोलाई पनि दर्शकहरुले माया गर्ने कुरामा ढुक्क छन् ।
https://www.youtube.com/watch?v=kuDZoDzNyX8










