काठमाडौ÷नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेको अध्यक्षकोे जिम्मेवारीमा जिल्लाको पांचखालका विद्यार्थी नेता अन्जनराज खतिवडालाई दिइएको छ ।नेपाली काग्रेस काभ्रे संग मागिएको विवरण अनुसार अध्यक्षको पद रिक्त भएकाले तिन महिना भित्र अधिवेसन गरि नयाँ नेतृत्व चयनका लागि खतिवडालाई जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेविसंघ काभ्रेमा लामो समय देखि विवाद हुदै आएको थियो । यस अगाडी बनेपाका (हाल वडा नंं९का वडा अध्यक्ष) नृपेश वादे र नमोबृद्धका( हाल वडा नं.१,स्वतन्त्रबाट वडा अध्यक्षमा विजयी) प्रेमबहादुर लामा बिच को सभापति भन्नेमा विवाद रहंदै आएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कथाकार गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा
भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार गुरुङको डायस्पोरिक कथा सँग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा भएको छ । जिल्...
प्रहरी जवान हत्या: ७ जना पक्राउपछि सार्बजनिक
काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवा...
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा विन्डवार्ड्स...
नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग...
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा ल...
त्यसपछि राजा विरेन्द्र रिसले चुर भए
नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो । नेपालका छिमेकि देशहरु भूटान, ...