काठमाडौं । करिव १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै सोर्ताको मनमुटुमा बस्न सफल गीत ‘तिमीले साथ’को अफिसिएल म्युजिक भिडियो सहित यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र श्रेष्ठ प्रडक्सन’ मार्फत सार्वजनिक भएको छ। त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर र संगीत रहेको छ। एल्वम फरकमा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ। बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ। केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्। यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाल...
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक स...
राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै ...
केशबराज भट्ट निर्देशित निताको ‘अदभूत माया’मा रिलिज (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा ...
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक...
अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लो...