काठमाडौं । पिपलबोट नेपाल पत्रिका एवम् पिपलबोट अन्लाईनका पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन भएको छ। ७२ बर्षिय पिताको लामाे समयसम्म बिरामी भई उपचारार्थ अवस्थामा आज निधन भएको पारिवारिक स्राेतले जनाएको छ।

उनका पिता दैलेख जिल्लाका पुराना शिक्षक समाजसेवि ,नेकपा एमालेबाट २०४८ मा वडा सदस्यमा हाल नेपाल कम्युनिस्ट पार्टी माओबादिका वडा सदस्य हुनुहुथ्यो , प्रखर वक्ताकाे नामले परिचित थिए । दैलेख , जाजरकोटका जिल्लामा लाखौ विद्यार्थी शिक्षा दिईयका थिए । उहाँका विद्यार्थीहरु राज्यको उच्च तहमा रहेका छ्न । गाउँ समाजमा मिलनसार सहयोगी गाउँका कसैलाई केही भयो भने तुरुन्त सहयोग गर्ने गर्थे ।
उहाँकै नेर्तित्वमा गाउँमा हजारौं बिकास निर्माणका कार्य भए । समाजसेवाको काम गरेका थिए ।२००९ सालमा पिता भवानी प्रसाद जैशी र आमाको पहिलो सन्तानको रूपमा जन्मिएका रेग्मी साहित्य्कार कवि हुनुहुत्यो । उहाँ तीन बनिनीहरु छ्न। १ छोरा पत्रकार छ्न । छोरी कानुन सन्कायमा अध्यानरत छिन। चार नातिहरु छ्न । हालको भगवतीमाई गाउँपालिका वडा ३ मा घर छ।
आज उहि पिता बालकृष्ण जैशिको २०८१/७/३ गतेका दिन काठमाडौको वीर अस्पतालमा
स्वर्गवास भएको छ। उहाँको आत्माको चिर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं,साथै परिवारजनमा गहिरो संवेदना सहितकाे धैर्य धारणा गर्न सक्ने क्षमताकाे कामना गर्दैछौं । युवाहरुको प्रेणको स्रोत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया