काठमाडौं । गीतकार एबम एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको नयाँ गीत ‘ पैसा ठुलो रैछ ’ सार्वजनिक भएको छ । गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ । भिडियोलाई ईमप्याक्ट प्रोडक्सन स्टुडियोले निर्माण गरेको हो।

कलाकार सुरबीर पण्डितको अभिनय रहेको ‘ पैसा ठुलो रैछ ’ को भिडियोमा भुपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। भिडियोलाई गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया