गायक उत्सव सुब्बा लामाको “माथि माथी लेकमा हिउँ पर्यो”बोलको गीतमा साहित्यकार एबम सञ्चारकर्मी राममाया पहिलो पल्ट मोडलिङमा देखिएको छ । वाइबाले साहित्यिक कार्यक्रम “सङ्गीत दर्पण”रेडियो राजमार्ग ९२.१ मेगाहर्जबाट साहित्य्क कार्यक्रम बिगत ४ बर्ष देखि सञ्चालन गर्दै आउनु भएको छ । उक्त कार्यक्रम रेडियो लाङटाङ ९०.३ ,र रेडियो नुवाकोट १०६.८ मेगाहर्जमा पनि एकै साथ प्रशारण हुँदै आएको छ । “अहिले पछिल्लो समयमा एउटा लोक पप मा लोक सेलो गीत बजारमा ल्याएको छु ,पक्कै पनि दर्शक ,श्रोताले मन पराउनुहुन्छ भन्ने विश्वासमा छु।” दुई महिना अघि “फूलफुल्यो गुराँस भिरैमा”बजारमा ल्याएको थिए धेरै राम्रो प्रतिक्रिया पाए ।गायक उत्सब लामाले बताउनु भयो । म्युजिक भिडियोमा शब्द,सङ्गीत,एवं स्वर उत्सव सुब्बा लामा,क्यामरा बिक्रम कार्की,अभिनयमा सञ्चारकर्मी राममाया वाइबा,अमृता,एल्जिला,दिपक,गायक स्वंय रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ऋचा न्यौपानेको डिभोर्स पछि डिर्भोस भएकै भिडियोमा अभिनय
गायक निसान भट्टराइसँग डिर्भोस गरेपछी मोडल ऋचा न्यौपानेले डिभोर्स भएकै कथामा अभिनय गरेकी छिन् । तथापी यो गीतको कथा उनको ज...
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग ...
नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बज...
इलाम- २ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै
काठमाडौँ । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि ...
आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिदै
काठमाडौँ ।आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन...
आजको राशिफल : वि.सं. २०८१ वैशाख १६ गते आईतवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम ...