विराटनगर, चैत ९ । विराटनगरस्थित आरोहण गुरुकुलमा चैत्र १० गते बाट मसान नाटक मञ्चन हुने भएको छ । स्वर्गिय साहित्यकार गोपालप्रसाद रिमालको नाटक मसानलाई रंगकर्मी मुकेश कर्णले निर्देशन गरी चैत्र १० गते देखि चैत्र १७ गते सम्म साँझ ५ बजे हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागिएको हो । नाटकमा दिपा पोखरेल, अशोक गौतम, निर्मल शर्मा, रिदम बस्नेत, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आचार्यले अभिनय गरेका छन । त्यसैगरी नाटकको प्रकाश भरत कार्की र साजसज्जा विकास पराजुली र राजेश ठाकुरले संयोजन गरेका छन् । गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिनुहुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?
काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २४ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात...
राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान
काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ...
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने ...
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...