रोशन पोखरेल , काठमान्डाँै , भदौ ७
युवा गायक विश्व नेपालीको फरक प्रस्तुतिको नया नेपाली पप गीत ‘भन्छन साराले ’ गीतको भिडियो सार्वजनिक भएको । गीतमा प्रेमका अभिब्यक्क्तिलाई चोटिलो तरिकाबाट ब्यक्त गरिएको छ ।
सञ्चारकर्मि तथा रचनाकार विवेक लोप्चनको शब्द तथा टेकेन्द्र कार्किको संगीत संयोजन तथा बविराज धतानीको एरेन्जमा गीतको तयार परिएको छ ।
प्रेम लामा र अजय लामाको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन तथा टेकेन्द्र कार्किले भिडियो निर्देशन गरेका छन । भिडियोमा प्रेम र एलिनाको रोमान्स रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया