काठमान्डाँै ,भदौ १७
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा रामु विरहीको तिजको कोशेली “दुई बुढीको पोई ” गीतको भिडियो बजारमा आए देखी नै चर्चाको शिखरमा रहेको छ । गीतमा गायक रामु विरही र गायिका धर्तिमा थापाको आवाज रहेको छ ।
ठटयौलि पारामा रामु विरहीले गीतमा शब्द तथा संगीत भरेका छन । दुई विवाह गर्दाको यथार्थततालाई गीतमा समेटिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशनमा रहेको भिडियोमा , मनिसा राई , रामु विरही , अनु पोखरेल, तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया