काठमान्डाँै , भदौ ३०
सुजन म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक पदम संगीत क्षेत्रीको वियोगान्त मार्मिक गीत गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत ” कात्रो ” बोलको भिडियो बजारमा आएको छ ।

भावनात्मक प्रेमको अभावमा भौतारिएका प्रेमी जोडीको कथा गीतमा रहेको छ । पदम संगीत क्षेत्री र चिरञ्जिबी खड्काको मार्मिक शब्द मा पदम संगीत क्षेत्रीको मौलिक लय सिर्जना रहेको छ । कृष्ण शर्माको छायाँकन , हुम गैरेको सम्पादन तथा पदम संगीत क्षेत्री को निर्देशन रहेको छ । गीतको भाव अनुसारको भावुक अभिनय मुना क्षेत्री र सौरभ आशिकी को रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया