काठमाडौँ , असोज ९
मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा विष्णु सिंहको दशैँ तिहार कोशेली ” छुटटी पाइन मैले ” गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक विष्णु सिंहको आवाज रहेको गीतको भिडियो युटुव मार्फत बजारमा आएको छ ।
परदेशमा रहेका आफना प्याराले आगामी सालको दशैँमा आउने बाचालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । विष्णु सिंहको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन र रामु विरहीको भिडियोमा निर्देशन रहेको छ । गीतमा अविषेक भटटराई , धर्मराज न्यौपाने , रुपा केसी र शुशिला थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया