काठमान्डाँै , असोज १७
शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतीमा सर्जक चेतन गोतमेको शब्द सिर्जना तथा मौलिक लय सिर्जनामा परदेशी को पिडामा आधारित चर्चित गायिका शान्ती श्री परियार र गायक सागर विसीको आवाजमा ‘ परदेशी छोरो ’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ?
चार्डपर्वको समयमा पनि आफनो आफन्त र परिवार सगँ बस्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा गीतमा गायक सागर विसीले निकै मार्मिक रुपमा ब्यक्त गरेका छन । नरेश चैसिरको छयाँकन , नविन धर्ति मगरको सम्पादन , र इश्वर थपलियाको निर्देशन भिडियोमा रहेको छ । गीतमा विशाल बावा , सिता गुरुङ र अनिता लामा र सरिता विसीको अभिनय रहेको छ ।

भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया