काठमाडौं । हिन्दुहरुको महान चाडको वेलामा प्रदेशी भूमिमा रगत र पसिना चुहाएर दशैँ तिहार मनाउन नेपाली दाजु भाई तथा दिदि बहिनी आउने क्रम बढदे रहेको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको आवाजमा रहेको गीत ” लाउरे” बोलको गीतको भिडियो बजारमा आएको छ ।
श्याम केसीको मौलिक शब्द तथा लय सिर्जनामा गीत बजारमा आएको हो । टंक केसीको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमन्त मेलिना , जगनारायण र सुदिक्षाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया