रोशन पोखरेल , काठमान्डाँै , असोज २४
हिन्दु नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावली लाई लक्षित गरेर गुल्मेली सर्जक बासुदेव पोखरेलको सृजनामा निकै मार्मिक दशैं गीत राम्रो संग मनाउ दशैं तिहार बजारमा आएको छ । गायक कृष्ण लामिछाने र गायिका टिका पुनको आवाजमा रहेको गीत बजारमा आएको हो । गीतमा बेदना र वियोगका ब्यथाहरुलाई लाई सर्जक बासुदेवले निकै कुशल रुपमा प्रस्तुत गरेका छन । विरेन्द्र भटटको छायाँकन , अनिल रानाको सम्पादन , प्रकाश क्षेत्रीको निर्देशनमा भिडियो तयार गरिएको छ ।वियोगान्त दशैँ गीतमा सुर्य ओली र स्विस्तिका सिंहको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस –

तपाईको प्रतिक्रिया