धेरै पछि अमेरिका बसेर फर्केकी चर्चित मोडेल पार्बती राइले यसपाली भने फेरि राजु बिरहीसंग ओके छ नी त गितमा अभिनय गर्न भ्याएकी छिन। सीता लामाको प्रस्तुतिमा रहेको उक्त गितमा स्वर सीता लामा र राजु बिरहीको रहेको छ भने शब्द/संगीत पनि स्वयम राजु बिरहीको नै रहेको छ । अहिलेका ब्यस्त निर्देशक बिक्रम चौहानको निर्देशनमा रहेको उक्त भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन भने राजेश कुमारको सम्पादन रहेको उक्त भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

नपत्याए भिडियो हेर्नूस त?

तपाईको प्रतिक्रिया