काठमान्डाँै , पुस १०
नेपाली लोक गायनको क्षेत्रमा सन्देशमुलक गीत आफनी आमा प्रति समर्पित हुदैँ गायक एन्जल शर्माको आवाजमा रहेको “ आमाको गुन” गीतको भिडियो बजारमा आएको छ । परदेशी भुमिमा रहदा आफनो परिवारको मायामा रहेका ऐन्जलले गीतमा आफना मनको पिडालाई समेटेका छन । ऐन्जल शर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको भिडियोलाई विरेन मादेनको छायाँकन तथा निर्देशन रहेको छ । गीतमा एन्जल , मेघ प्रसाद र सोनीको अभिनय रहेको छ ।
“ आमाको गुन ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया