काठमाडौं, ५ माघ । मोरड जिल्लामा जन्मिएर नेपाली साँगीतीक क्षेत्रमा निकै रुचाइएका विराटनगरका गायक शेखर बगडियाग प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित भएका छन् । उनले थुप्रै गीतमा शब्द तथा आवाज दिई लाखौ दर्शकहरुको मन जित्न सफल भएका छन् ।

गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएका उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछन् । शेखर हुक्का रे गीतबाट पब्लिक च्वाइस अवार्ड पाउन सफल भएका हुन । यस अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया