रोशन पोखरेल , काठमान्डाँै , माघ १८
विभिन्न सिर्जना हरु बजारमा आइरहेको अवस्थामा हास्य विधाका गीतहरुको पनि महत्व निकै रहेको छ । पुष्पराज बडुको आवाजमा सजिएको देउडा कमेडी गीत “टि टि टाइगर “ गीतको भिडियो बजारमा आएको छ । गोपाल धानुक र गोपाल विसीको शब्द गीतमा रहेको छ । फरक किसिमबाट प्रस्तुत गरिएको गीतमा गोपाल धानुक र भुवन बडुको संगीत रहेको छ । गीतमा भुवन प्रकाश वडुको एरेन्ज रहेको छ । अमर बडुको छायाँकन तथा सम्पादन , आशिक राई र केशव राज भटटको निर्देशन भिडियोमा छ । गीतमा पुष्कर बडु, भुवन बडु। भानुभक्त जोशी , आशिक राई , जनक महरा , राधिका कार्कि , जनक कुवँर , उमेश कार्कि , फेहित राई , राहुल बडु र सृष्टि बडुको अभिनय रहेको छ ।
“टि टि टाइगर “ हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया