Flash

काठमान्डौँ , फागुन ५
चर्चित मोडल सोनिका रोकाया अव नयाँ ब्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन । आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय ३ करोडको लगानीमा काठमान्डौँको दरवार मार्गमा रहेको liquid lounge and bar
रेष्टुरेन्ट खोलेको बताएकी छन । जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन ।

उड ल्याण्ड कम्पलेक्स मा रहेको निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा उनले प्रवेश गरेको खुलासा गरेकी छन । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मी सगँ कुराकानी गदैँ उनले बताएकी हुन । आगामी दिनमा दर्शक तथा स्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताहरु प्रस्तुत गर्ने उनले बताइन । जन्मदिनको अवसरमा उनले आम दर्शक तथा स्रोताको साथले गर्दा नै आजको स्थान सम्म आएको कारण आफना दर्शकलाई भगवानको उपमाको रुपमा लिएकोे र आफनो ब्यावसायिक जिवन र कलाकारितालाई समेत अझ शशक्त पादैँ जाने उनले बताइन ।
हेर्नुहोस भिडियो ।

Published date : २०७५-फाल्गुन-५ २०:०९

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]