आर पोखरेल , काठमान्डौँ ,
लोक दोहोरी क्षेत्रमा नव सर्जक हरुको आगमन भै रहेको अवस्थामा गायक हरिराम विसी र गायिका तारा थापाको आवाजमा सजिएको लोकदोहोरी गीत ”मेरो दुखमा “गीतको भिडियो बजारमा आएको छ ।
मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा मायालुको पखाईँमा बस्दा बस्दा निकै पिडामा परेको गायिकाले बताएकी छन । जिवनका चोटलाई गीतको माध्यमबाट समेटिएको छ । लेखनाथ पाण्डेको लय सिर्जना तथा महेन्द्र भण्डारीको शब्द सिर्जनामा गीत तयार परिएको हो । मायाको भौगोलिक दुरी टाडा भएको अवस्थामा मनमा उब्जने पिडालाई गीतमा ब्यक्त गरिएको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । मेरो दुखमा गीतमा मञ्जिल र अनुको अभिनय रहेको छ ।
.”मेरो दुखमा “गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया