राजु बोहरा–काठमाडौँ । केहि दिन अगी मात्र पशुपति शर्मालाई “लुट्न सके लुट कान्छा” ले विवादमा तानेको समय नबित्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सारंगी बादक हेमन्त कान्छा रसाइलीले “खै सरकार” बोलको गीत बजारमा लिएर आएका छन् । उनले पनि पशुपति शर्माको “लुट कान्छा लुट” को जस्तै राजनैतिक दललाई देशको सम्वृद्धिको लागि कदम अगाडी बढाउन घचघच्याएका छन् । गीतमा हेमन्त कान्छा रसाइली को स्वर तथा लय र सपना रसाइलीको शब्द रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया