कृष्ना आचार्य रोशनी फागुन १३ – नेपाली लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष अगीदेखी निरन्तर सकृय रहदै आएका गोर्खालि सर्जक तथा गायक हुन सुर्यकुमार परियारको निकै मनछुने लोक दोहोरी “दियालो” भर्खरै बजारमा आएको छ । बिशेषत शब्द सर्जक को पहिचान बनाएका सुर्यको सिर्जनामा प्रकाशन मा आएका थुप्रै गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा र सफलता बटुली सकेका छ्न् ।

फेरी पनि सुर्य कुमार परियार र अन्जान आले मगरको शब्द रचना सुर्य स्वंयको लय सिर्जनामा बजारमा आएको यस गीतमा बिष्णु माझी र हितेस बिरहीको सुमधुर स्वर सुन्न सकिन्छ ।  “दियालो” बोलको म्युजिक भिडियोलाई कपिल लामाको निर्देशन ,सुरेस श्रेष्ठको छायांकन र अमर शाक्यको सम्पादन रहेको छ । भिडियोमा बिमल अधिकारी र सारिका के.शी को उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया