राजु बोहरा–काठमाडौँ । नवाकला संगीत प्रालिले भर्खरै एक गीत बजारमा ल्याएको छ ।  रोमान्चक सैलिमा तयार भएको उक्त गीत दिपक कार्की पाल्पाली र केशब रनपालको संयुक्त प्रस्तुति पन्चेबाजा “तिम्लाई कुरेको” बोलको रहेको छ ।  मौलिक धारमा तयार भएको यस गीतमा दिपक कार्की पाल्पाली र पूर्णकला बि.सी को सुमधुर स्वर रहेको छ ।

दिपक कार्की पाल्पाली लय र राम बन्जाडेको शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा यादब देवकोटा “सरापे”, आरुषी मगर र केशब रनपालको रोमान्चक अभिनय देख्न सकिन्छ ।  भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन शिब पौडेलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया