गायक महेश शिल्पकारको नयाँ गीत ”घुम्न जाउ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि महिना अगाडी नै बूढासुब्बा म्युजिकको युट्युब च्यानल मार्फत गीतको भिडियो रिलिज गरिएको थियो । कृष्णभक्त महर्जनको शब्द संगीत रहेको गीतमा हरि शरण सायामीको संगीत संयोजन रहेको छ भने गीतको म्युजिक भिडियोमा पछिल्लो समयका ब्यस्त कमल सिंह र रिना मगरको अभिनय रहेको छ ।भने भिडियोलाई सुमन लामाले निर्देशन गरेका हुन् जसमा अजय रेग्मीको क्यामेरा र सिलन लम्सालको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=mGkt78ataGA&feature=share&fbclid=IwAR3VlAoz3XDNOPXC7-vHqbZuM_YiRciltS0iaxZFeYKgDDQBK6CXMHY55Jg

 

तपाईको प्रतिक्रिया